रानी सामुदायिक वनका पदाधिकारीले दिए शपथ

२७ चैत, हेटौडा । हेटोँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन ।

निर्वाचन समितिका संयोजक अर्जुनप्रसाद चौलागाईले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । चैत २३ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा केशव धिताल, उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ, सचिवमा अमुना सापकोटा, सहसचिवमा हेम बहादुर योञ्जन र कोषाध्यक्षमा गोमा लामिछाने निर्वाचित भएका थिए ।

यसैगरि सदस्यहरुमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चौलागाई, केदारप्रसाद अधिकारी, बाबुराम तामाङ, अनिता बुढाथोकी, लक्ष्मीदेवी श्रेष्ठ, जोगमाया राई र विष्णु विश्वकर्मा निर्वाचित भएका थिए । हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौडा ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा, सव डिभिजन वन कार्यालय, हेटौडाकी प्रमुख सविना रिजाल, निर्वाचन समिति सदस्य रामहरि चौलागाई, साधुराम चौलागाई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की,

जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, चौघडा साकोसका अध्यक्ष विजयकुमार श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह, उपभोक्ता, सञ्चारकर्मी लगायतको सहभागीता थियो । १ हजार ५ सय ९० मतदाता रहेकोमा निर्वाचनम १ हजार ३ सय जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...