चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

१२ चैत, हेटौँडा । नेकपा एमाले निकटको पत्रकार संस्था प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी र आयोग सदस्य गरी मकवानपुरका ६ जनाले जिम्मेवारी पाएका छन् । विराटनगरमा सम्पन्न भएको चौतारीको १० औं राष्ट्रिय महाधिवेशबाट गठित गणेश पाण्डे नेतृत्वको कमिटीमा मकवानपुरका ६ जनाले विभिन्न जिम्मेवारी पाएका हुन् ।

प्रेस चैतारी नेपाल मकवानपुका अध्यक्ष सरिता दाहलका अनुसार केन्द्रीय कमिटीको खुला सदस्यतर्फ मकवानपुरका दिपेन्द्र रोक्का र धर्मेन्द्र दाहाल केन्द्रीय सदस्य बनेका छन् । यस्तै समाजवादी प्रत्रकार संगठन र प्रेस चौतरी नेपालको एकता प्रक्रियाबाट शिवकुमार रिजाल ‘काशी’ तथा भुगोलतर्फ बागमती प्रदेशबाट पुष्पराज अधिकारी केन्द्रीय सदस्य भएका हुन् ।

अध्यक्ष दाहालका अनुसार प्रेस चौतरी नेपालको अनुशासन आयोग सदस्यमा उज्वल अधिकारी र लेखा आयोग सदस्यमा आरती ढकालले पनि जिम्मेवारी पाएका छन् । प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी, महासचिव हिरामान लामा, उपमहासचिवमा हरिबल्लभ नेपाल, तथा सचिवमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारीलगायत सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज