रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

२३ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रबाट पार्टीको जनयात्रा सुरु गरेको छ । भारतपुर महानगरपालिका वडा नम्बर १० स्थित गेष्टहाउस चैरमा आयोजित सभामा नेताहरुले पाटीको चुनाव चिन्ह घण्टी बजाएर पार्टीको ‘जनयात्रा’को शुभारम्भ गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका चिवन सभापति कृष्णप्रसाद भषालको अध्यक्षतामा जारी सभामा पार्टीका केन्द्रीय उपासभापति एवं संघीय सांसद डा. स्वर्णीम वाग्ले, कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटी, संदीय दलका उपनेता एवं जनयात्रा कार्यक्रमका संयोजक विराजभक्त महर्जन, सांसद हरि ढकाल, शिव नेपाली, लक्ष्मी तिवारी, केन्द्रीय सदस्यहरु राजन गौतम, ध्रुव गिरी, सविना विक, कुसुम महर्जन, प्रदेशका सभापति डा. अच्युतम लामिछाने लगाएतको कार्यक्रममा उपस्थिति रहेको छ ।

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आजबाट सुरु भएको जनयात्रामा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । र सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुलटबल इजलासले सुप्रिम सहकारीको मुद्दामा जिल्ला अदालतको निर्णयलाई वदर गर्दै थुनामा राख्न आदेश दिएपछि हिजै साँझ प्रहरीले पक्राउ गरेर बुटबल पु¥याएको छ । आजको जनयात्रा शुभारम्भ कार्यक्रममा सभापति लामिछानेले केहि मत्वपूर्ण कुराहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...