बैशाख १५ भित्र कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिसक्नुपर्ने

२८ चैत, हेटौँडा । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि १५ दिनको म्याद थप गरेको छ । यसअघि चैत मसान्त भित्रै सदस्यता नवीकरण पूरा गर्न निर्देशन दिइएको थियो । विभिन्न जिल्लामा विवादका कारण समय थप गरिएको हो ।

अब वैशाख १५ गतेभित्र सदस्यता नविकरणको काम सक्नुपर्ने छ । महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै थपिएको म्यादमा सदस्यता नवीकरण पूरा गर्न निर्देशन दिएका छन् ।

यसपटक क्रियाशील सदस्यता नवीकरणको लागि दुई सय रुपैयाँको शुल्क निर्धारण गरिएको छ । नेपाली काँग्रेसको महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता नवीकरणको महत्वपूर्ण भूमिका रहने हुँदा थापाले पार्टीका नेताहरूलाई समयमै सदस्यता नविकरण नगरे महाधिवेशनमा समस्याको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

महामन्त्री थापाले पार्टीको महाधिवेशन अरु पार्टीसँग एकता गरेर सार्न नमिल्ने पनि स्पष्ट पारेका छन् । बिहीबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा महाधिवेशन गर्न नहुने भन्ने अन्योलबाट बाहिर निस्कन नेता र कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...