वाइसियलको जिल्ला सम्मेलनमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन आउने

१९ वैशाख, हेटौँडा । पूर्व उपराष्ट्रपति एवं माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन यहि २२ वैशाखमा हेटौँडामा हुने वाइसियल मकवानपुरको जिल्ला सम्मेलनमा सहभागी हुन मकवानपुर आउने भएका छन् ।

माओवादी केन्द्र सम्वद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसिल० मकवानपुरको जिल्ला सम्मेलनमा प्रमुख अतिथिका रुपमा उनी वैशाख २२ गते हेटौँडा आउन लागेको वाइसियल मकवानपुरका संयोजक लभराज ठकुरीले जानकारी दिए । ‘उद्यमशिलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसियल मकवानपुरले जिल्ला सम्मेलन गर्न लागेको हो ।

संयोजक ठकुरीका अनुसार सम्मेलनले युवाहरुको सबालहरुलाई सशक्त रुपमा उठाउने र पार्टी संगठनको नीतिगत तहमा पु¥याउन भुमिका खेल्ने जानकारी दिए । सम्मेलनले युवा पलायन, युवाहरुको अवसर, चुनौति र समस्या बारे नीतिगत सम्बादको थालनी गर्ने संयोजक ठकुरीको भनाई छ । उनले युवाहरुलाई आर्थिक सामाजिक, राजनीतिक तथा सुशासनका मुद्धामा सशक्त ढंगबाट अघि बढाउन सम्मेलनले प्रभावकारी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।

सम्मेलनमा मकवानपुरका १० स्थाानीय तहबाट चार सय युवा प्रतिनिधिहरुले सहभागिता जाउने छन् । उक्त सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गर्ने उनको भनाई छ । पछिल्लो समय वाइसियलमा युवाहरुको आकर्षण बढेको र युवा परिचालनलाई ध्यानमा राखेर नयाँ कार्यसमिति तयार गरी अघि बढ्ने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...