Day: May 2, 2025

नीति तथा कार्यक्रमः कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने

नीति तथा कार्यक्रमः कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने

Breaking News 1, अर्थ, ताजा अपडेट, समाचार
१९ वैशाख, हेटौँडा । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२र२०८३ को नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारीका थोरै रकम भएका बचतकर्ताको रकम फिर्ता गर्न यस्तो नीति लिइएको उल्लेख छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, सहकारीको तथ्याङ्क व्यवस्थित गर्न सरकारले विद्युतीय सूचना प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ । सहकारीको यकिन तथ्याङ्क नहुँदा समस्या समाधानमा असहज भइरहेको थियो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि समस्याग्रस्त सहकारीमा रु पाँच लाखभन्दा थोरै बचत भएका पीडितलाई बचत फिर्ता गर्ने भनी उल्लेख गरिए पनि हालसम्म फिर्ता ह...
राष्ट्रपति पाौड्लसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोबिच भेटवार्ता 

राष्ट्रपति पाौड्लसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोबिच भेटवार्ता 

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१९ वैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पाौड्लसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभ Elnur Mammadov) ले शिष्टचार भेट गर्नुभएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएकाे भेटमा राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति भएकाेमा खुशी व्यक्त गर्दै दुई देशबीचकाे सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्ने बताउनुभयाे । उहाँले काेप -२९ मा आफ्नाे सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशकाे सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयाे । उप विदेशमन्त्री मामाेडाेभले राष्ट्रपति पाैडेलकाे अजरबैजान भ्रमणका कारण दुई देशबीचकाे सम्बन्धमा नयाँ आयम थपिएकाे बताउदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिनुभयो ।...
वाइसियलको जिल्ला सम्मेलनमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन आउने

वाइसियलको जिल्ला सम्मेलनमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन आउने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१९ वैशाख, हेटौँडा । पूर्व उपराष्ट्रपति एवं माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन यहि २२ वैशाखमा हेटौँडामा हुने वाइसियल मकवानपुरको जिल्ला सम्मेलनमा सहभागी हुन मकवानपुर आउने भएका छन् । माओवादी केन्द्र सम्वद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसिल० मकवानपुरको जिल्ला सम्मेलनमा प्रमुख अतिथिका रुपमा उनी वैशाख २२ गते हेटौँडा आउन लागेको वाइसियल मकवानपुरका संयोजक लभराज ठकुरीले जानकारी दिए । ‘उद्यमशिलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसियल मकवानपुरले जिल्ला सम्मेलन गर्न लागेको हो । संयोजक ठकुरीका अनुसार सम्मेलनले युवाहरुको सबालहरुलाई सशक्त रुपमा उठाउने र पार्टी संगठनको नीतिगत तहमा पु¥याउन भुमिका खेल्ने जानकारी दिए । सम्मेलनले युवा पलायन, युवाहरुको अवसर, चुनौति र समस्या बारे नीतिगत सम्बादको...