स्थापना दिवसमा संस्कृत वेद विद्याश्रमलाई युनियन मकवानपुरको खाद्यान्न सहयोग

१३ जेठ, हेटौँडा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मकवानपुर शाखाले सोमबार शुभकामना आदानप्रदानसहित हेटौंडा १० गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

करिव २० हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री सहयोग गरेको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । कार्यक्रममा युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक दाहालले प्रेस युनियनले पत्रकारितासँगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जानुपर्ने सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाइँ, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर अध्यक्ष एमपी शर्मा, स्वतन्त्र पत्रकार संघ अध्यक्ष राजन घिमिरे लगाएतले स्वतन्त्र प्रेसको पक्षमा युनियनले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले संस्कृत विद्यालयलाई पछिल्लो समय सहयोग गर्नेहरु बढ्दो क्रममा रहेको बताए । हेटौंडालाई नै देवघाट सरह बनाउन सकिने भन्दै उनले सबैको सहयोग जरुरी रहेको औंल्याए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...