हेटौँडा उपमहानगरको ‘न्यायिक दपर्ण’ बिमोचन

१८ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको न्यायीक समितिले प्रकाशन गर्ने ‘न्यायीक दपर्ण’ को बिमोचन गरीएको छ । उपमहानगर भित्र भएको न्यायीक गतिबिधी समेटेर प्रकाशन गरीएको न्यायीक दपर्णको बुधबार उप प्रमुख तथा न्यायीक समितिका संयोजक राजेश बानियाँले बिमोचन गरेका हुन् ।

उपमहानगरपालिकाको न्यायिक समितिको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत भएको मेलमिलापकर्ताहरुको बार्षिक समीक्षामा दपर्णको बिमोचन गरीएको हो । दपर्णको बिमोचनसँग उपप्रमुख बानियाले न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको भुमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न निर्देशन दिए ।

कार्यक्रमा न्यायिक समिति मातहत रहेका सबै केन्द्रहरूको कार्य सम्पादनको प्रगति अवस्थाको प्रस्तुति एवम् थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमा सहभागी मेलमिलापकर्ताहरुलाई सुरक्षित बैदेशिक रोजगारीमा मेलमिलापकर्ताको भूमिकाका बिषयमा अभिमुखीकरण समेत गरिएको थियो ।

न्यायिक समितिका सदस्य ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, समितिका सदस्य सन्तुमाया पाख्रीन, उपमहानगरका सामाजिक बिकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिना, कानुनी सल्लाहकार वरिष्ठ अधिबक्ता ईश्वरराज ढकाल, शाखा प्रमुखहरु लक्ष्मण मैनाली, गंगाकुमारी चौलागाईं लगायतका कर्मचारीहरु, साहित्यिक तथा धार्मिक व्यक्तित्व हयग्रीब आचार्य, उपमहानगरका ११ वटै मेलमिलाप केन्द्रका संयोजकहरू र सूचीकृत मेलमिलापकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, समिति सदस्य सन्तुमाया पाख्रीन, महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिना, साहित्यकार हयग्रीब आचार्य लगायतले मन्तव्य तथा सुझाव राखेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...