WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce69.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp5d_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce6a.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp5d_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce6d.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp5d_posts.* FROM wp5d_posts INNER JOIN wp5d_postmeta ON ( wp5d_posts.ID = wp5d_postmeta.post_id ) WHERE 1=1 AND ( ( wp5d_postmeta.meta_key = 'elementskit_template_activation' AND wp5d_postmeta.meta_value = 'yes' ) ) AND wp5d_posts.post_type = 'elementskit_template' AND ((wp5d_posts.post_status = 'publish')) GROUP BY wp5d_posts.ID ORDER BY wp5d_posts.post_date DESC

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce6e.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp5d_postmeta`


Warning: Cannot modify header information - headers already sent by (output started at /home/nagarik1/hetaudalive.com/wp-includes/class-wpdb.php:1857) in /home/nagarik1/hetaudalive.com/wp-content/plugins/the-post-grid/app/Helpers/Fns.php on line 145
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने - Hetauda Live

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce72.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp5d_posts.* FROM wp5d_posts INNER JOIN wp5d_postmeta ON ( wp5d_posts.ID = wp5d_postmeta.post_id ) WHERE 1=1 AND ( ( wp5d_postmeta.meta_key = 'adsense_type' AND wp5d_postmeta.meta_value = 'adsense_auto_ads' ) ) AND ((wp5d_posts.post_type = 'adsforwp' AND (wp5d_posts.post_status = 'publish'))) GROUP BY wp5d_posts.ID ORDER BY wp5d_posts.post_date DESC

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce73.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp5d_posts.* FROM wp5d_posts INNER JOIN wp5d_postmeta ON ( wp5d_posts.ID = wp5d_postmeta.post_id ) INNER JOIN wp5d_postmeta AS mt1 ON ( wp5d_posts.ID = mt1.post_id ) WHERE 1=1 AND ( wp5d_postmeta.meta_key = '_elementor_priority' AND ( ( mt1.meta_key = '_elementor_location' AND mt1.meta_value = 'elementor_head' ) ) ) AND wp5d_posts.post_type = 'elementor_snippet' AND ((wp5d_posts.post_status = 'publish')) GROUP BY wp5d_posts.ID ORDER BY wp5d_postmeta.meta_value+0 ASC

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce74.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp5d_postmeta`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce75.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp5d_posts.* FROM wp5d_posts INNER JOIN wp5d_postmeta ON ( wp5d_posts.ID = wp5d_postmeta.post_id ) INNER JOIN wp5d_postmeta AS mt1 ON ( wp5d_posts.ID = mt1.post_id ) WHERE 1=1 AND ( wp5d_postmeta.meta_key = '_elementor_priority' AND ( ( mt1.meta_key = '_elementor_location' AND mt1.meta_value = 'elementor_body_start' ) ) ) AND wp5d_posts.post_type = 'elementor_snippet' AND ((wp5d_posts.post_status = 'publish')) GROUP BY wp5d_posts.ID ORDER BY wp5d_postmeta.meta_value+0 ASC

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce76.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp5d_posts.* FROM wp5d_posts LEFT JOIN wp5d_term_relationships ON (wp5d_posts.ID = wp5d_term_relationships.object_id) WHERE 1=1 AND ( wp5d_term_relationships.term_taxonomy_id IN (147) ) AND wp5d_posts.post_type = 'wp_template' AND ((wp5d_posts.post_status = 'publish')) GROUP BY wp5d_posts.ID ORDER BY wp5d_posts.post_date DESC

data-elementor-type="wp-post" data-elementor-id="1937" class="elementor elementor-1937" data-elementor-post-type="elementor-hf">

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। संघीय विशिष्ट पदाधिकारी ९भिभिआइपी० बाहेक कसैले पनि सल्लाहकार नियुक्त गर्न नपाउने निर्णय पनि गरिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतका लागि विकास आयोजनाको पुनर्प्राथमिकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गरेको हो। सोहीअनुसार स्वकीय सचिव र सल्लाहकारसम्बन्धी सुविधा खारेज गरिएको हो। सरकारको निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गरिसकेको छ।

मन्त्रिपरिषद्का निर्णय अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक अन्य कुनै पदाधिकारीले सल्लाहकार नियुक्त गर्न पाउने छैनन्। त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा मन्त्रीबाहेक सांसद लगायतका राजनीतिक पदाधिकारीलाई स्वकीय सचिव सुविधा नहुनेछ।

नेपाल सरकार र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्त गर्न सकिनेछ। त्यस्ता सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नदिने, सवारी साधन, वैदेशिक भ्रमण तथा अन्य सुविधा उपलब्ध गराउन नपाइने उल्लेख छ।

यस निर्णयसँगै सांसददेखि स्थानीय तहका सयौँ स्वकीय सचिव र सल्लाहकार हट्ने भएका छन् भने नयाँ नियुक्ति पनि गर्न नपाइनेछ। महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार १५२ स्थानीय तहले आर्थिक वर्ष २०८०र८१ मा कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी तलबमा मात्र आठ करोड १२ लाख रुपैयाँ खर्च गरेका थिए।

सोही बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने, सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने र राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत ल्याउने निर्णय समेत गरेको छ। यी दुई निकाय अहिलेसम्म प्रधानमन्त्री कार्यालय मातहत रहेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...

WordPress database error: [Disk full (/tmp/#sql-temptable-1aa34d-16b516b-ce87.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp5d_posts.* FROM wp5d_posts INNER JOIN wp5d_postmeta ON ( wp5d_posts.ID = wp5d_postmeta.post_id ) INNER JOIN wp5d_postmeta AS mt1 ON ( wp5d_posts.ID = mt1.post_id ) WHERE 1=1 AND ( wp5d_postmeta.meta_key = '_elementor_priority' AND ( ( mt1.meta_key = '_elementor_location' AND mt1.meta_value = 'elementor_body_end' ) ) ) AND wp5d_posts.post_type = 'elementor_snippet' AND ((wp5d_posts.post_status = 'publish')) GROUP BY wp5d_posts.ID ORDER BY wp5d_postmeta.meta_value+0 ASC