सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज केसिले प्रतिष्ठानलाई आर्थिक सहयोग

जेठ २१ रामेछाप। सक्षम स्मृति प्रतिष्ठानले संचालनमा ल्याएकाे सुनापति गाउँपालिकाभित्र संकट व्यवस्थापन अभियानमा योङ्ग कम्युनिष्ट लिग वाईसीएल नेपाल बग्मती प्रदेश लेखा आयोग सदस्य एवं सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज सुदिप केसिले ७,७९९  आर्थिक सहयोग गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितकाे कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर सुनापति गाउँपालिकाभित्र दिनप्रतिदिन आक्रान्त फैलिएपछि गाउँपालिकाभित्रका पाँचै वटा वडामा  आइपर्ने संकट र समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले संचालनमा ल्याएकाे सक्षम स्मृति प्रतिष्ठानको अभियानमा बिहीबार केसीले ७ हजार ७९९ रुपैया आर्थिक सहयाेग गरेका प्रतिष्ठानका अध्यक्ष प्रबिण कुमार तामाङले सुनापति न्युजलाई जानकारी दिनुभयो ।

सुनापति गाउँपालिका २,दिमिपोखरी घर भएका केसीले सहिद सक्षमको सपना भित्र पर्ने बताउदै चाहे बनपाखा होस, चाहे पानी पधेरो होस, आफू संगै गाउँ घरमा हिजोका दिनमा हिडिरहेको याद आईरहने भएकोले सहिद सक्षम को सपना भित्रको थुप्रै गर्नु पर्ने कामहरु छन ।त्यसैले विषम परिस्थितिमा गाउँपालिकाभित्रकै नागरिक बचाउनको लागि  सबैले सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज