राक्सिराङ र कैलाश गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

५ पुस, हेटौँडा । मकवानपुरका कैलाश र राक्सिराङ गाउँपालिकाले इसाई धार्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गाउँपालिकाहरूले सूचना जारी गर्दै पुस २५, २६ र २७ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

अध्यक्ष मोक्तानद्वारा जारी सूचनामा क्रिसमस पर्वले आपसी सद्भाव, सामाजिक एकता, शान्ति र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। यस्तै, राक्सिराङ गाउँपालिकाले पनि क्रिसमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदाको घोषणा गर्दै पुस १०, ११ र १२ गते गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमस पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र सांस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ। साथै, इसाई धर्मावलम्बी समुदायको उल्लेख्य बसोबास रहेको गाउँपालिकामा पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदा दिइएको जनाइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...