मलेसियाबाट प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौँ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको छाता संगठन जि. एस. समाज सेवा युवा क्लब मलेसिया, जोहोर, बातु पाहातले सक्षम स्मृति प्रतिष्ठानलाई ८ हजार ६१० रुपैया सहयोग गरेको छन् ।बन्दाबन्दीको

कारण दैनिक ज्यालादारी गर्ने वा मजदुर वर्गको पेट खान नपाएर कोही पनि भोकै बस्न नपरोस् भन्ने लक्ष्यका साथ सक्षम स्मृति प्रतिष्ठानले बचाउने उद्देश्यले संचालनमा ल्याएकाे अभियानले सुनापति गाउँपालिकाभित्र कोरोनाभाइरस कोभिड-१९ कोरोना संक्रमित विरामी र स्वास्थ्यकर्मी गरी २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा र उपत्यकामा चुलो बल्न छाडेकाहरुलाई  खाद्यान्न वितरण गर्दै आएका छन् ।

मलेसियाका विभिन्न कम्पनीमा कार्यरत जि. एस. समाज सेवा युवा क्लबका सदस्यहरुले संकलन गरी आर एम. ३ सयको नेपाली करिब ८ हजार ६१० रुपैया क्लबका अध्यक्ष जटिल बि. सिले हिजो प्रतिष्ठानका अभियान सदस्य प्रमोद कुमार मोक्तानलाई पठाएको अध्यक्ष बि. सिले  सुनापति न्युजलाई जानकारी दिनुभयो ।

त्यस्तै क्लबका अध्यक्ष बि. सिले नेपाल सरकारले देशभर गरेको लकडाउनका कारण रोजगारी गुमेर समस्यामा परेका थुप्रैलाई विगतमा पनि सहयोग गरेको जानकारी गराउँदै सामाजिक कार्यलाई निरन्तरता दिने बताए। 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...