Day: २०८२, २० आश्विन सोमबार १८:१६

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक ग¥यो

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक ग¥यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२० असोज, हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बैठकले सर्वसम्मत रूपमा कार्यतालिका स्वीकृत गर्दै निर्वाचन तयारीको औपचारिक प्रक्रिया सुरु गरेको हो। निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस अवधिमा आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि पुनःदर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसपछि पुस १८ र १९ गते बन्दसूची ९अयिकभम ष्कित० पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। त्यसपछि उम्मेदवार मनोनयन, नामावली प्रकाशन र उम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज