Day: २०८१, ११ चैत्र मंगलवार २२:२९

कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१२ चैत, हेटौँडा । सरकारले बदनियतपूर्ण ढंगबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङलाई हटाएको भन्दै हेटौँडामा पनि प्रदर्शन गरिएको छ । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्वमा हेटौँडामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरुले हातमा ममबत्ति र टुकि बत्ति बालेर प्रदर्शन गरेका थिए । सरकारले बदनियत राखेर कुलमानलाई पदबाट हटाएको उनीहरुले आरोप लगाएका थिए । उनीहरुले तत्काल सरकारको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै निर्णय फिर्ता नलिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सत्ता साझेदार दलहरु एमाले र कांग्रेस हुनुपर्ने चेतावनी समेत दिएका छन् । हेटौँडाको सिमाचोकबाट नारा जुलुस गर्दै निस्किएका उनीहरुले विद्युत माफियाका चंगुलमा फसेर सरकारले उज्यालो नेपालका नायक कुलमानलाई हटाइएको उनीहरुले आरोप लगाएका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज