अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न

रामेछाप । सुनापति गाउँपालकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनापति गाउँपालिका कमिटी अध्यक्षमा विनोद खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको छ ।

बिहिबार गठन भएको अखिल क्रान्तिकारी सुनापति गाउँपालिकाको इन्चार्ज हिक्मत थिङ, उपाध्यक्षमा रुपेस नेपाली, समिर तामाङ, सचिव सन्तोष गौतम रहेका छन । आज हिलेदेवीमा भएको भेलाका प्रमुख अथिति  नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य टंकलाल घिसिङ (टलक)ले सम्बोधन गर्नु भएको छ । 

भेलालाई सम्बोधन गर्दै घिसिङले विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताउनु भएको छ । उहाले आफु पनि विद्यार्थीबाट नै राजनीतिमा  आएको र विद्यार्थीले राजनीति वा आफू के बन्ने भने बारे पहिले नै निर्णय लिनु पर्ने उहाले बताउनु भएको छ । विद्यार्थी राजनीतिबाट नै यस क्षेत्रका मान्छे धेरै माथि गएको शैक्षिक क्षेत्रमा समेत राम्रो उपलब्धि हासिल गरेको उनको भनाई रहेको छ 

नेकपा(माओवादी केन्द्र) सुनापति गाउँपालिका संयोजक ठुलाकान्छा तामाङ, अखिल (क्रान्तिकारी) पुर्व केन्द्रिय सचिब  तथा नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला सदस्य गोविन्द घिमिरे (प्रवेश), अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज भिष्मराज चौलागाई,  अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला संयोजक केशव बस्नेत,  एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता राजकुमार कोइराला,  नेकपा(माओवादी केन्द्र) रामेछाप-काठमाण्डौ सम्पर्क  मञ्च अध्यक्ष ईलक ग्यापक, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला नेता प्रज्वल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) हिलेदेवि – काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रोज थिङ,  सुनापति सुनापति गाउँपालिका वाइसियल  ईन्चार्ज सुदिप के.सी,  सुनापति गाउँपालिका वाइसियल  अध्यक्ष तुफान लामा लगाएतकाे उपस्थिति रहेकाे थियाे । भने कार्यक्रम संचालन हिक्मत थिङले गरिएको थियो  ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...