राजनीतिक दलको कार्यक्रममा पुगे सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख श्रेष्ठ

काठमाडौ । गत असोज १५ गते देखि १७ गतेसम्म भएको नेकपा एमालेको प्रथम विधान अधिवेशनमा सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठ निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कार्यालयको काम छाडेर खुल्ला रूपमै राजनीतिक दलको कार्यक्रममा सहभागी भएपनि सम्बन्धित निकाय मौन रहेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित विधान महाधिवेशनमा देशभरबाट ६ हजार भन्दा धेरै प्रतिनिधिप्रतिनिधिहरु सहभागी थिए ।

फितलो अनुगमनको कारण सुनापति गाउँपालिकाको कर्मचारी कामकाज नै ठप्प पारी खुल्ला रूपले राजनीतिक दलको कार्यक्रममा लागेका हुन् । हुन तः सुशासनको सबैभन्दा धेरै जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने गर्छ तर एउटा पेशागत कर्मचारी स्वास्थ्य प्रमुख कार्यालय छोडेर पार्टीको कार्यक्रममा सामेल हुँदा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा मौन रहेको देखिएको छ ।

श्रेष्ठले सुनापति न्युज डटकमसँग भने, कार्यालयको विशेष कामले काठमाडौँ आउँदा नेकपा एमालेको प्रथम विधान अधिवेशनको सामाजिक सञ्जालमा देखिएको तामझाम हेर्नको लागि आफु पनि पुगिएको बताउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...