प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

रामेछाप । विजयदशमी तथा शुभदिपावली छठ साथै नेपाल सम्बद्को शुभकामना आदानप्रदान कार्यक्रमको पावन अवसरमा हार्मोनी बहुउद्देश्यीय शहकारी लि.ले सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम हार्मोनी कप-२०७८ यहि असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने भएको छ । 

 

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ४० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै दोस्रो हुने समुहलाई २५ हजार, तेस्रो हुने समुहलाई १५ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै सान्तोना पुरस्कार १० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने  छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई शिल्ड मेडल, प्रमाणपत्र सहित नगद प्रदान गरिने छन् भने, सहभागी सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप सम्मान गरिने छ  ।

गाउँपालिका स्तरीय खुल्ल पुरुष भलिबल प्रतियोगिता भएको हुँदा  १ टिममा १०  जना खेलाडी १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक भन्दा बढी खेलाडी खेलमा समावेश गर्न नपाइने आयोजकले जानकारी दिनुभयो ।

जसका लागि खेलाडीहरूको सुनापति गाउँपालिकाको बासिन्दा भएको परिचय खुल्ने प्रमाण-पत्र सहित १ वडाको खेलाडी अर्को वडामा समावेश हुन नपाउने आयोजकले जानकारी दिएका छन् ।टिम दर्ताको अन्तिम मिति २८ गते बुधबार साँझसम्म रहेको छन् भने टिम दर्ता शुल्क २५ सय रहेको छ ।

हिलेदेबि, साँधी डाँडामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबै खेलप्रेमी महानुभावहरुलाई हिक्मत थिङ(समर्पित ) ले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...