विचार

७३ औ तरुण स्थापना दिवस: नेपाल तरुण दल ‘विगत, वर्तमान र भविष्य’

७३ औ तरुण स्थापना दिवस: नेपाल तरुण दल ‘विगत, वर्तमान र भविष्य’

Breaking News 1, विचार
राजेश भेटवाल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल आफ्नो स्थापना दिवस मनाउँदैछ । श्रद्धेय नेता महामानव वि.पी. कोइरालाज्युद्वारा २०१० साल कार्तिक १० गते स्थापित यो संगठनले नेपाली राजनीतिमा युवाशक्तिको परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्ष पनि तरुण दलले सानेपा स्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयको प्राङ्गणमा आफ्नो स्थापनाको वर्षगाँठ मनाउँदैछ । नेपाली कांग्रेसको विचार, आदर्श र तरुण दलको भूमिका:  नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक–लोकतान्त्रिक राजनीतिक दल हो । यसका मूल वैचारिक आधारहरू लोकतान्त्रिक समाजवाद , सामाजिक लोकतन्त्र नै हुन । राष्ट्रियता, लोकतन्त्र र समाजवाद यसका संस्थापक सिद्धान्त हुन् । नेपाल तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो, जसलाई बी.पी. कोइरालाले नेपाली राजनीतिलाई गतिशील बनाउन, युवाका सरोकारहरूलाई सम्बोधन गर्न र समाजवाद उन्मुख ...
सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार
स्वतन्त्र विचार २३ भदौ । सोमबारको दिन नेपाली राजनीतिक इतिहासमा अर्को दुःखद दिनका रूपमा अंकित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै सडकमा उत्रिएका जेन–जी पुस्ताका युवाहरूले सुशासन, पारदर्शिता र समान अवसरको माग गरे । तर माग सुन्नुपर्ने सरकार स्वयं उनीहरूका रगतमा रंगिन पुग्यो । सरकारले शान्तिपूर्ण आन्दोलनलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सक्थ्यो । तर त्यो मार्ग रोजिएन। दमनको बाटो रोजियो । परिणाम स्वरूप १९ युवा नागरिकले ज्यान गुमाए भने सयौं अस्पतालको बेडमा छटपटाइरहेका छन् । मुलुकले यति ठूलो मूल्य तिर्नु परे पनि सरकारले अहिलेसम्म जिम्मेवारी स्वीकार गरेको छैन । गृहमन्त्रीले राजीनामा दिए, तर के यति नै पर्याप्त हौ? जिम्मा केवल गृहमन्त्रीकै हो त? प्रधानमन्त्रीदेखि सत्तारूढ दलका शीर्ष नेतासम्म नैतिक रूपमा उत्तिकै जिम्मेवार हुनुपर्ने हो, तर उन...
साना उद्यममाथि मृत्युदण्डको छायाँ

साना उद्यममाथि मृत्युदण्डको छायाँ

विचार
रमेश कुमार बोहोरा २१ असार । नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन क्षमताको विस्तार रोकिएको छ स्वरोजगारको अवसर घटेको छ र आर्थिक प्रणाली झन् आयातमुखी हुँदै गएको छ । २०८१ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको मात्र १०।९२ प्रतिशत मात्र लघु साना तथा मझौला क्षेत्रमा लगानी गरेका छन् । जबकि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म यो अनुपात १२ प्रतिशत र २०८४ सम्म १५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । हालको कर्जा प्रवाह दर हेर्दा आगामी लक्ष्य प्राप्ति असम्भवजस्तै देखिन्छ ...