Day: September 18, 2025

जेन जी आन्दोलनबाट क्षती पुगेका संरचनाको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण दोषीलाई कारवाहिको दायरामा ल्याइने

जेन जी आन्दोलनबाट क्षती पुगेका संरचनाको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण दोषीलाई कारवाहिको दायरामा ल्याइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२ असोज, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनका क्रममा २४ मा भएको तोडफोड र आगजनीबाट सरकारी र नीजि संरचनाहरुमा पुगेको क्षतिको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीहरुसहित पुगेका उनले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निरीक्षण गरेका छन् । यस्ते मुख्यमन्त्री बानियाँले भौतिक पूर्वाधार मन्त्रालय, कृषी तथा पशु पन्छि मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौँडा १ चौकिटोलमा रहेको भाटभटनीको समेत निरीक्षण गरेका छन् । आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहर...
जेन जी आन्दोलनबाट क्षती पुगेका स्थानको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण (तस्वीरहरु)

जेन जी आन्दोलनबाट क्षती पुगेका स्थानको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण (तस्वीरहरु)

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२ असोज, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’का क्रममा क्षती पुगेका सरकारी संरचनाहरुको बिहीबार स्थलगत निरिक्षण गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका प्रभावित निकायमा पुगेर अवस्थाको जानकारी लिएका हुन् । आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा सरकारी भवनहरु, फर्निचर, फाइल कागजात र सवारी साधनमा ठूलो क्षति पुगेको छ । मुख्यमन्त्री बानियाँले क्षतीग्रस्त स्थल अवलोकन गर्दै भौतिक संरचना पुनःनिर्माण र सेवाग्राही प्रभावित नहुने गरी आवश्यक कदम चालिने बताए। 'प्रदेश सरकार जनतासँगै उभिएको छ । यथासिघ्र क्षति...