Day: २०८२, २३ आश्विन बिहीबार ०७:३३

सरकारको लक्ष्य पूरा गर्नु सबैको दायित्वः अध्यक्ष मुक्तान

सरकारको लक्ष्य पूरा गर्नु सबैको दायित्वः अध्यक्ष मुक्तान

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ असोज, हेटौँडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सरकारले लिएको लक्ष्य पूरा गर्नु सबैको साझा दायित्व रहेको बताएका छन् । विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाले आयोजना गरेको आ।व। २०८१र०८२ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सरकारको योजना सफल बनाउन जनप्रतिनिधि र कर्मचारी दुवैले प्रतिबद्धता जनाउनुपर्ने बताएका हुन्। उनले वडास्तरका स्वास्थ्य चौकीहरूमा सेवा प्रवाह सुदृढ गर्न र तथ्याङ्क व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। “तथ्याङ्क तलमाथि भएमा ठूला समस्या आउन सक्छन्, त्यसैले सबै तथ्याङ्क चुस्त(दुरुस्त राख्नुपर्छ,” अध्यक्ष मुक्तानले भने। उनका अनुसार स्वास्थ्य क्षेत्रमा गुणस्तरीय कामका कारण गाउँपालिकाको वित्तीय समानीकरण अनुदान वृद्धि भएको छ। चालु आर्थिक वर्षमा पनि सोही स्तर कायम राख्दै सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरी शून्य बनाउने अ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज