Day: २०८२, २८ बैशाख आईतवार १४:०१

मुख्यमन्त्री लामा: युवाका मुद्धा समेट्न नसक्ने नेतृत्वले मुलुकमा समृद्धि दिन सक्दैन

मुख्यमन्त्री लामा: युवाका मुद्धा समेट्न नसक्ने नेतृत्वले मुलुकमा समृद्धि दिन सक्दैन

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२८ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवाको मुद्धा सम्बोधन गर्न असफल नेतृत्वले देशमा विकास र समृद्धि दिन नसक्ने बताएका छन्। हेटौंडामा आइतबारदेखि सुरु भएको ‘प्रदेश युवा सम्मेलन २०८२’ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले देश निर्माण र संघीय संरचना संस्थागत गर्न युवाको भूमिका अपरिहार्य रहेको स्पष्ट पारे। मुख्यमन्त्री लामाले नीति निर्माण र नेतृत्व तहमा युवाको सशक्त उपस्थिति आवश्यक रहेको बताउँदै भने, “जबसम्म युवा नीति निर्माणमा सहभागी हुँदैनन्, तबसम्म देशको विकासले सहि गति लिन सक्दैन।” उनले युवालाई शासन प्रणालीमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिए। प्रदेश सरकारले आगामी वर्षको बजेटमा युवाको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले रोजगारी, कृषि, सूचना प्रविधि र उद्यमशीलता लगायतका क्षेत्रमा युवालाई जोड्ने ...
आजबाट हेटौँडामा  युवा सम्मेलन, देशैभरका ३ सय बढी युवा  सहभागी हुने

आजबाट हेटौँडामा  युवा सम्मेलन, देशैभरका ३ सय बढी युवा  सहभागी हुने

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, शिक्षा, समाचार, हेटौँडा
२८ बैशाख, हेटौँडामा । २८ बैशाखदेखि ३० गतेसम्म ३ सय युवाहरुको प्रत्येक्ष सहभागीतामा बागमती प्रदेशको राजधानी हेटौँडामा ‘प्रदेश युवा सम्मेलन २०८२’ हुँदैछ । जहाँ युवाहरुले प्रदेशस्तरमा युवामैत्री नीती निर्माण, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धनका बिषयमा युवा र सरोकारवालबीच संवाद र छलफल गर्नेछन् । तेस्रो श्रृंखलाको रुपमा हुन लागेको युवा सम्मेलनको तयारी सकिएको बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उनका अनुसार सम्मेलनमा देशका सातै प्रदेशबाट ३०० भन्दा बढी युवा प्रत्यक्ष सहभागी हुनेछन् । यस्तै राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषदको वेबसाइट तथा अन्य डिजिटल माध्यमहरुबाट लाखौँ युवाहरुलाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ । सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता तथा सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो वि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज