Day: April 10, 2026

बागमतीमा सार्वजनिक सवारीको भाडा २५.९६ प्रतिशतसम्म बढ्ने

बागमतीमा सार्वजनिक सवारीको भाडा २५.९६ प्रतिशतसम्म बढ्ने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाउने तयारी गरेको छ । भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारी साधनको भाडा वृद्धि गर्न सिफारिस गरेको हो । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको भाडा साविकको दरभन्दा २५.९६ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ । त्यसैगरी उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडा १७.३५ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव गरिएको छ । ट्याक्सीको भाडादर १२.३९ प्रतिशतले बढाउने तथा मालवाहक सवारी साधनको भाडा २६।७९ प्रतिशतले वृद्धि गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिए । ‘प्रदेश भाडा निर्धारणरसमायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८’ को नि...
उपसभामुख ठाकुरले लिइन् शपथ

उपसभामुख ठाकुरले लिइन् शपथ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२७ चैत, हेटौँडा । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख ठाकुरलाई शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरूको उपपस्थिति थियो।...