Day: २०८२, ६ जेष्ठ सोमबार २२:०७

एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा जन्मिएर खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उचो बनाएको भन्दै ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो । समारोहमा उत्कृष्ट वर्ष खेलाडीका रूपमा महिलातर्फ करातेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको थियो । उनीहरूलाई नगद १(१ लाखसहित अवार्ड प्रदान गरिएको थियो । कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसीपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । उनले पहिलोपटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको अवधिमा देशलाई ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत...
बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

Breaking News 2, बागमती प्रदेश, राजनीति
५ जेठ, हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादले समस्या बनिरहेको छ । संसद् सञ्चालनको चाबी चालु आर्थिक वर्षको बजेट कार्यक्रममा अड्किएको छ । सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट माथिको विवादका कारण संसद् बैठक बन्धक जस्तै बनेको छ । एकातर्फ सरकार संसद् आह्वान गरेर छलफल गर्न अघि बढेको छ भने विगतको सहमति कार्यान्वयनमा चासो नदेखाउँदा प्रतिपक्ष दल चिढ्याउँदै आएको छ । प्रतिपक्ष दल पनि विगत देखि नै एकै मुद्दामा अडान लिएर बसिरहेका छन् । बजेट पारित गर्दाको बखतमा भएका लिखित सहमति र सो पछिका सर्वदलीय बैठकको सहमति कार्यान्वयन गर्न उनीहरुले काम गरिहरेका छन् । सोही मागदावीका बिच गत चैत १९ गते आह्वान भएको हिउँदे अधिवेशन अन्तर्गतको प्रदेशसभा बैठक बस्न सकेन । सोही विषयमा छलफलका लागि आह्वान भएको सर्वदलीय बैठक पनि निष्कर्ष विहीन बनेपछि संसद् अधिवेशन नै बन्द गर्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज